हाम्रो प्रार्थना भारतीय जनताको साथमाः राजदुत आचार्य काठमाडौं। भारतको लागि नेपाली राजदुत निलाम्बर आचार्यले अहिलेको कठिन परिस्थितिमा नेपाल र नेपालीको साथ भारतीय जनताको साथमा रहेको बताएका छन्। कोरोना महामारीले भारतको अवस्था भयावह भएको भन्दै उनले भने, ‘अहिले भारतमा कोरोना प्रकोप आचाक्ली बढेकोछ र भारतले भीषण संघर्ष गरिरहेको छ। यो साझा संघर्षमा हाम्रो मन र प्रार्थना भारतीय जनताको साथमा छ। भारत कोभिडविरुद्ध संघर्षमा शीघ्र विजयी बनोस्।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्