एमाले प्रमुख सचेतक भट्टराई भन्छन्- ओलीलाई सरकारबाट हटाउन माधव नेपालले राजनीतिक जीवन दाउमा लगाउदैछन काठमाडौं। नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भटृराईले पार्टी विरोधी गतिविधि गरिरहेका माधव नेपाल अध्यारो यात्रामा हिडेको बताएका छन्। देखापढीसँग कुराकानीमा भटृराईले भने, "आपनो राजनीतिक जीवन नै दाउमा लगाएर माधव नेपालले ओलीलाई सरकारबाट हटाउन खोजेका छन।" प्रचण्ड र देउवासँग अर्को सरकार बनाउने विषयमा छलफल गर्ने माधव नेपाल एमालेमा छन् कि छैन भन्ने कुराको पुष्टि भइसकेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्