सोडियमको मात्रा कम देखिएपछि प्रचण्डपत्नी अस्पताल भर्ना काठमाडौं। शरीरमा सोडियमको मात्रा कम देखिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ। मंगलबार साँझ ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था स्थिर रहेको परिवार स्रोतले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्