बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी काठमाडौं। बागमती प्रदेशमा आजै मन्त्रिपरिषद् विस्तार र पुर्नगठन गर्ने तयारी भएको छ। मुख्यमन्त्री डोरमणी पौडेलले आवश्यक छलफलपछि आजै साँझसम्म नयाँ मन्त्रीको सपथ गराउन सक्ने नेताहरूले बताएका छन्। नेकपा माओवादी पक्षका तीन मन्त्रीले राजीनामा दिएपछि प्रदेशमा हाल मुख्यमन्त्रीसहित एमालेका तीन मन्त्री मात्र छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्