गण्डकी प्रदेशसभामा सांसदको खोजी हुँदै, जोगिएला त मुख्यमन्त्रीको पद ? काठमाडौं। केहि बेरमा सुरु हुने गण्डकी प्रदेशसभा बैठकमा केही सांसदहरु उपस्थित नभएको पाइएको छ। मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरु नै बैठकमा सहभागी नभएका हुन्। जनमोर्चाका खिमविक्रम शाही यस अघिको बैठकमा पनि उपस्थिति भएका छैनन्। यस्तै बैठकमा स्वतन्त्र सांसद राजीव गुरुङ पनि अनुपस्थित रहेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्