बागमती प्रदेशमा नयाँ मन्त्रीको सपथ हेटौडा। बागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीले सपथग्रहण गरेका छन्। उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री सरेश नेपाल, समाजिक विकाम मन्त्री सरस्वती वस्नेत, आन्तरिक मामिला तथा कानुन मन्त्री केशव पाण्डेले सपथ लिएका छन्। यस्तै समाजिक विकाम राज्यमन्त्रीमा डा.रामकुमार अधिकारीले सपथ लिएका छन्। मन्त्रीहरूलाई प्रदेश प्रमुख विष्णु प्रसाईले र राज्यमन्त्रीलाई मुख्यमन्त्री पौडेलले सपथ गराएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्