कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउन जोखना हेर्दा अवसर गुम्यो काठमाडौं। नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन कांग्रेसले जोखना हेरेर बस्दा अवसर गुमेको बताएका छन्। "नेकपा एमाले र माओवादीका सम्बन्ध अदालतले फैसला गरेपछि कम्युनिस्ट पार्टी विभाजित भएर बहुसंख्यक सांसदले अविश्वासको प्रस्ताव अधि बढाएका थिए। त्यो बेला नै हान्न पर्थ्यो," पौडेलले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्