एमाले कार्यालय सचिव तामाङ भन्छन्- स्वास्थ्यमाथि कसैले पनि खेलवाड गर्न हुँदैन काठमाडौं। नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले स्वास्थ्यमाथि कसैले पनि खेलवाड गर्न नहुने बताएका छन्। देखापढीसँगको कुराकानीमा कार्यालय सचिव तामाङले खान नपाएर र कुनै किटाणु वा रोगले कसैले ज्यान गुमाउनु नपरोस भन्नेमा सरकारको ध्यान हुने बताए। उनले भने, "सवैभन्दा पहिला जीवन बाच्नु हो। संविधान, कानुन, सरकार, अड्डा अदालत, राजनीतिक दल सवै जीवन रहदा खेरी हो। नरहे सवै जिरो हो।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्