गण्डकी प्रदेशमा खेलकुदमन्त्री गुरुङले लिए सपथ
पोखरा। युवा तथा खेलकुद मन्त्री बनेका राजीव गुरुङ(दिपक मनाङे) ले सपथग्रहण गरेका छन्। आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनले गुरुङलाई खेलकुदमन्त्रीको सपथ खुवाएका हुन्। मनाङले दौरा सुरुवाल लगाएर सपथ लिएका हुन्। सपथग्रहण समारोहमा सभामुख र अन्य दलका नेताहरू भने उपस्थित थिएनन्।
प्रतिक्रिया दिनुहोस्