प्रधानमन्त्रीज्यू आइसोलेसनमा हुनुहुन्न : विष्णु रिमाल काठमाडौं। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘प्रधानमन्त्री आइसोलेसनमा’ शीर्षकमा प्रकाशित समाचारको खण्डन गरेका छन्। आज बिहान केही सञ्चारमाध्यमले प्रधानमन्त्री केपी शर्मा ओली आइसोलेसनमा भन्ने आशयका समाचार प्रकाशित गरेका थिए। त्यसलाई खण्डन गर्दै प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले फेसबुकमा तस्वीरसहित लेखेका छन्। ‘प्रधानमन्त्रीज्यू आइसोलेसनमा हुनुहुन्न, प्रचारित समाचार भ्रमपूर्ण छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्