प्रधानमन्त्री ओलीले गरे आइसीटी भवनको उद्घाटन काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम दिन बनाइएको आइसीटी भवनको उद्घाटन गरेका छन्। कोरिया र नेपाल सरकारले संयुक्तरुपमा बनाएको भवनको प्रधानमन्त्री ओलीले आज भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन्। यो भवन उद्घाटन भएपछि प्राविधिक र व्यवसायिक तालिम दिन सहज हुने प्रधानमन्त्री ओलीले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्