विमला वली माओवादीमा गएकी छैनन् : प्रवक्ता चौधरी काठमाडौं।नेकपा एमालेकी सांसद विमला वली माओवादीमा प्रवेश गरेको समाचार गलत भएको लुम्बिनी सरकारका प्रवक्ताले प्रष्ट पारेका छन्। सरकारका प्रवक्ता बैजनाथ चौधरीले भने, “विमला वली माओवादीमा लागेको समाचार गलत हो, उहाँ हामीसँगै हुनुहुन्छ।” एमालेको संसदीय दलको बैठकले बहुमतको सरकार बनाउने भन्दै प्रदेश प्रमुखसमक्ष दाबी गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्