लुम्बिनीमा नयाँ सरकार गठनका लागि विपक्षीले दिए निवेदन बुटवल। लुम्बिनी प्रदेशमा बहुमतको नयाँ सरकार गठनका लागि विपक्षी दलले हस्ताक्षरसहितको पत्र बुझाएको छ। प्रदेश प्रमुख धर्मनाथ यादवलाई ४२ जना सांसदको हस्ताक्षरसहित पत्र बुझाएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्