प्रचण्डले भने, ‘लुम्बिनीमा कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरियोस्’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनीमा गठबन्धनका दाबेदार कुलप्रसाद केसीलाई नियुक्ति गर्न प्रदेश प्रमुखसँग माग गरेका छन्। एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले ४२ जना प्रदेशसभा सदस्यहरुको बहुमत हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष सपथग्रहण रोकी नियुक्ति बदरको निम्ति भइरहेको संघर्षप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्