लुम्बिनीमा मुख्यमन्त्रीको सपथका क्रममा झडप काठमाडौं। लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको सपथ कार्यक्रमको विरोधका क्रममा सांसद र प्रहरीबीच झडप भएको छ। प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री शङ्कर पोखरेललाई शपथ खुवाउने तयारी चलिरहँदा विपक्षी दलका नेता कार्यकर्ताले विरोध जनाइरहेका थिए। प्रदेश प्रमुखको कार्यालय अगाडी सपथ समारोहको विरोधपछि मुख्यमन्त्रीको कार्यालयमा पोखरेललाई सपथ खुवाइएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्