मुख्यमन्त्री पोखरेलद्वारा चार मन्त्री नियुक्त काठमाडौं। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले चारजना मन्त्री नियुक्त गरेका छन्। उनले एमालेका दुई सांसद वैजनाथ चौधरी र हरि रिजाल र जनता समाजवादी पार्टीको सांसद पदबाट निष्काशित सन्तोष पाण्डे र विजय यादवलाई नयाँ मन्त्रीमा नियुक्त गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्