दलकाे बैठकले सर्वसम्मतिले मुख्यमन्त्रीमा उठाएकाे हाे : पोखरेल
काठमाडाैं। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले नेकपा (एमाले) प्रदेशसभामा दलको बैठकले सर्वसम्मत रुपमा मुख्यमन्त्रीमा दाबी गर्ने निर्णय गरेको प्रष्टिकरण दिएका छन्। उनको नियुक्ति र सपथका विषयमा विपक्षी गठबन्धनले प्रश्न उठाएपछि आज बिहान सामाजिक सन्जालमार्फत उनले वक्तव्य जारी गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्