लुम्बिनीमा प्रतिपक्षले कानूनी र राजनीतिक कदम चाल्ने बुटवल । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेललाई असंवैधानिक र अलोकतान्त्रिक प्रवृत्तिबाट नियुक्ति गरिएको भन्दै कानूनी र राजनीतिक लडाइँ लड्ने बताएका छन्। पत्रकार सम्मेलन गर्दै आज माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनले अल्पमतको मुख्यमन्त्रीलाई स्वीकार गर्ने र थप राजनीतिक कदम चाल्ने बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्