‘लुम्बिनी सरकारको विषय अदालतसम्म पुग्न सक्छ’ काठमाडौं। नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक फखरुदिन खानले शंकर पोखरेल नेतृत्वको सरकारको विषय अदालतसम्म पुग्ने बताएका छन्। देखापढीसँग कुराकानी गर्दै खानले राजनीतिक रुपमा सदनमा र कानुनी रुपमा अदालतसम्म पनि पुग्न सक्ने बताए। उनले भने, ‘मुख्यमन्त्रीले जुन संविधानको धाराअनुसार सपथ खानुभएको हो, त्यसमा मेल खाएको छैन्। त्यसमा ४१ जनाको नभई ३८ जनाको मात्र हस्ताक्षर छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्