प्रधानमन्त्रीले लिने विश्वासको मतमाथि रणनीति तय गर्दै माओवादी
काठमाडौं। नेकपा माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएपछिको अवस्थाको सम्बन्धमा रणनीति बनाउन थालेको छ। पहिलो चरणमा दलहरुसँग छलफल गर्ने माओवादीले जनाएको छ। माओवादीका एक नेताले भने, ‘अरु राजनीतिक दलहरुसँग पनि बसेर एकै सहमतिसहित जानुपर्ने छ। एक मात्र तलमाथि हुँदा समस्याको अवस्था प्रदेशमा देखिएको छ।’
प्रतिक्रिया दिनुहोस्