महन्थ–राजेन्द्र पक्षले आफ्नो पक्षका सांसदलाई काठमाडौं बोलायो काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले आफ्ना निकट सांसद र कार्यकारिणी सदस्यहरूलाई काठमाडौं नछाड्न भन्दै म्यासेज गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएपछि थप रणनीति बनाउन ठाकुर–महतो पक्षले आफू निकटका सांसद र सदस्यहरूलाई काठमाडौं आउन अनुरोध गरेको हो। जसपा नेता मनिष सुमनले भने, ‘मलाई पनि म्यासेज प्राप्त भएको छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्