चीन र रुसबाट पनि खोप खरिद हुन्छः प्रधानमन्त्री काठमाडौं। सरकारले चीन र रुसबाट कोभिडको खोप खरिद प्रक्रिया सुरु गरेको छ। देशवासीका नाममा सम्वोधनका क्रममा प्रधानमन्त्रीले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअन्तर्गतको खोप पनि ल्याउन सरकार प्रयत्न भइर​रहेको बताए। भारतबाट खोप आपूर्ति नहुँदा खोप अभियान प्रभावित बनिरहेको अवस्थामा प्रधानमन्त्रीले भारतको विकल्पमा खोप आपूर्ति गर्ने जानकारी दिएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्