राष्ट्रपतिद्वारा नयाँ प्रदेश प्रमुखमा पौडेल र यादव नियुक्त काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीको प्रदेश प्रमुखमा सीता पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुखमा गंगाराम यादवलाई नियुक्त गरेकी छन्। आज बसेको मन्त्रिपरिषद बैठकले यसअघिका गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुख अमिक शेरचन र शर्मीलाकुमारी त्रिपाठीलाई बर्खास्त गरेकी थिइन्। नयाँ प्रदेश प्रमुखमा पौडेल र यादवलाई सरकारले सिफारिस गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्