लुम्बिनी प्रदेश सरकारमा दुई मन्त्रीलाई पुन:नियुक्ति
बुटवल। लुम्बिनी सरकारमा दुई मन्त्री पुन:नियुक्त भएका छन्।आइतबार शिक्षा तथा सामाजिक विकास मन्त्रीमा कल्पना पाण्डे र भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सुमन शर्मालाई मन्त्रीमण्डलमा पुन:नियुक्त समावेश भएका हुन। उनिहरू करबाहीमा परेका जसपाका सांसद हुन।
प्रतिक्रिया दिनुहोस्