जसपाभित्र चुलिँदै संकट, प्रधानमन्त्रीलाई विश्वासको मत दिने महन्थ पक्षको संकेत
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएपछि जनता समाजवादी पार्टी थप तरंगित बनेको छ।जसपामा महन्थ ठाकुर र उपेन्द्र यादवबीचको टकरावले पार्टी थप संकटतिर गएको एक सांसदले बताए। पार्टीले अहिलेसम्म न दलको बैठक बोलाएको छ, न कार्यकारिणीको । ती सांसदले भने, ‘जसले हाम्रो माग पूरा गर्छ। समर्थन पनि उसैलाई गर्ने हो। लाल आयोगको प्रतिवेदन पनि सार्वजनिक गरिएको छैन।’
प्रतिक्रिया दिनुहोस्