धनुषामा माओवादी केन्द्रले सोध्यो चार प्रतिनिधिसँग स्पष्टिकरण धनुषा। नेकपा माओवादी केन्द धनुषाले जिल्लाका चार जनप्रतिधिलाई स्पष्टिकरण सोधेको छ। पार्टीले विदेह नगरपालिका प्रमुख बेचन दास, उप प्रमुख निलमदेवी मण्डल, शहीदनगरका उपप्रमुख शिलादेवीकापर र निलुदेवी कापरलाई स्पष्टिकरण सोधेको हो। जिल्ला इन्चार्ज योगकुमार बरबरिया यादव र सचिव दीपक यादवपार्टीको कार्यक्रममा सहभागी नभएको, पार्टी त्याग गरेको हो वा होइन र स्थानीय तहमा पार्टीको पक्षमा क्रियाशीलता नभएको विषयमा सोधिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्