यी हुन जारी भएका ७ वटा अध्ययादेश काठमाडौं। आज जारी भएका अध्ययादेशमा यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने, फौजदारी कसूर तथा कार्यविधि सम्वन्धी केही ऐन संशोधन,औषधि तेस्रो संशोधन अध्यादेश, संवैधानिक परिषद्को (काम कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धि पहिलो संशोधन, सामाजिक सुरक्षा (पहिलो संशोधन), नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन र तेजाब तथा अन्य घातक रसायनिक पदार्थ नियमन अध्यादेश रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्