संसदबाट पारित नभएपछि दोहोरिएर आए सातै अध्यादेश काठमाडौं। सरकार विभिन्न समयमा ६ महिनाअघि जारी गरेका सातवटै अध्यादेश फेरि जारी गरेको हो। पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक फागुन २३ गते आज जारी भएका अध्यादेश संसदमा पेश गर्ने कार्यसूचि भएपनि कांग्रेस, माओवादी र नेपाल पक्षका सांसदको विरोध र बहिष्कारपछि अध्यादेश सदनमा पेश भएको थिएन। बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन)को अध्यादेश भने पुनः जारी भएको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्