देउवा र प्रचण्डको दाउ, ओलीलाई जसरी पनि संसदमा फेल गराउने काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन 'एक स्टेप' बढेपछि पेरिसडाँडा र बुढानिलकण्ठमा असर देखिएको छ। सत्ता प्राप्तिका लागि दुवै दल विफल भएपछि संसदमा असफल बनाउन उद्दत छन्। माओवादीले समर्थन फिर्ता लिनु र कांग्रेसले बहुमत पुग्न रोक्ने निर्णय एउटै अस्त्र हो। सुझबुझपूर्ण कदम चालेका प्रधानमन्त्री भने ढुक्क छन्। माधव समूहले फ्लोर क्रस गरेपनि कारबाही नगरी अघि बढ्ने मनस्थितिमा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्