औपचारिक रुपमा सरकारलाई दिएको समर्थन फिर्ता लिदै माओवादी
काठमाडौं। नेकपा माओवादीले आज सरकारलाई दिएको समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाउने तयारी गरेको छ। हिजो बसेको पार्टीको स्थायी कमिटीको बैठकले सरकरलाई दिएको समर्थन फिर्ता लिने निणर्य गरेको थियो । मुख्य सचेतक देव गुरुङले सचिवालयमा पत्र दर्ताको लागि जाने तयारी गरिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्