लुम्बिनीमा अर्का सांसदको राजीनामा
काठमाडौं। नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन्। उनले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन्। प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले भने, ‘सभामुखलाई बुझाउनु भएको रहेछ। सचिवालयमा आएको छ अब आवश्यक प्रक्रिया अघि बढ्छ।’
प्रतिक्रिया दिनुहोस्