प्रतिनिधिसभा अधिवेशनः दुई कुर्सी खाली रहने व्यवस्था काठमाडौं। संघीय संसद् सचिवालयले कोभिड-१९ संक्रमणलाई हेक्का राख्दै यही वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनमा सांसदका लागि सीट व्यवस्थापन गरेको छ । विशेषज्ञ चिकित्सकको परामर्शमा सचिवालयले कोरोना संक्रमणको पक्षलाई ध्यान दिँदै एक र अर्को सांसदबीच दुई कुर्सी खाली रहने गरी बस्ने व्यवस्था मिलाएको प्रवक्ता डा रोजनाथ पाण्डेले बताए। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्