कोरोना संक्रमित सांसद २७ गते के गर्छन? काठमाडौं। सांसदलाई कारोना भए २७ गतेको संसद बैठकमा सहभागिता के हुने भन्नेबारे कुनै निश्चित नभएको सचिवालयले जनाएको छ। कोरोना भएका सांसदको सहभागिताका सम्बन्धमा कार्यव्यवस्था परामर्श समितिको बैठकले निणर्य गरेअनुसार हुने बताएको छ। यसअघि गण्डकी प्रदेशमा भने कोरोना भएका सांसदलाई बोल्न नदिईने तर मत दिन पाउनेगरी व्यवस्था गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्