राष्ट्रियसभा उपनिर्वाचनलाई दुई मतदान केन्द्र तोकियो काठमाडौं। निर्वाचन आयोगले राष्ट्रियसभा उपनिर्वाचनका लागि हेटौडामा २ वटा मतदान केन्द्र तोकेको छ। प्रदेशसभा सदस्यहरुका लागि मतदान गर्न १ वटा मतदान केन्द्र तोकिएको हो। गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखका लागि १ वटा केन्द्र तोकिएको हो। आगामी जेठ ६ गते उपनिर्वाचन हुदैछ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्