असन्तुष्ट राजेन्द्र महतोलाई फकाउँदै महन्थ काठमाडौं। जसपा अध्यक्ष महन्थ ठाकुरको हस्ताक्षर अभियानप्रति असन्तुष्ट बनेका वरिष्ठ नेता राजेन्द्र महतोलाई ठाकुरले फकाउँदैछन्। अध्यक्ष ठाकुरले महतोलाई भने, 'तपाईंको नागरिकता जन्मसिद्ध भएकाले प्रधानमन्त्री बन्न सक्नुहुन्न, अहिलेको संसदीय दलको नेता भोलि प्रधानमन्त्री पनि बन्न सक्छन्, त्यसैले मिलेर अघि बढौं।' एकीकरणका बेला महतोलाई दलको नेता बनाउने सहमति भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्