जसपामा महन्थ ठाकुर अब अल्पमतमा काठमाडौं। आफ्नो पक्षमा बहुमत सांसद सदस्य रहेको दाबी गर्दै आएका अध्यक्ष महन्थ ठाकुर अल्पमतमा परेका छन्। राजेन्द्र महतो, राजकिशोर यादव, शरतसिङ भण्डारी लगायतका केही सांसदहरूले साथ छोडेपछि ठाकुर अल्पमतमा परेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने समय नजिकिँदै जाँदा जसपाभित्र यस्तो उतारचढाव देखिएको हो। यससँगै जसपा नेता डम्बर खतिवडाले जसपा अब विभाजनबाट जोगिएको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्