रामकुमारी झाँक्री भन्छिन्: उधारो सम्झौता हुँदैन काठमाडौं। नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले राजनीतिक विषयमा उधारो सम्झौता हुन नसक्ने बताएकी छन्। आज सामाजिक सन्जाल फेसबुकमा लेख्दै उनले यस्तो बताएकी हुन्। उनले लेखेकी छन्,"राजनीति व्यक्तिगत लेनदेनको मामिका होइन,राजनीतिक विषयमा उधारो सम्झौता हुन सक्दैन । युद्धमा होमिएका क्रान्तिकारीका निम्ति बिजय र मृत्युको बराबर सम्भावना हुन्छ।जनता, रास्ट्र, संविधान, र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्