प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। आइतबार बस्ने गरी प्रधानमन्त्री ओलीले परिषद्को बैठक बैठक बोलाएका हुन् । बैठकमा लोकसेवा आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त पदाधिकारीको पदपूर्ति गर्नेबारे छलफल हुने बताइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले केही दिनअघि परिषद्सम्बन्धि अध्यादेश जारी गरेकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्