एमाले नेताहरूको संवाद :निस्किएला निकास? काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने मिति नजिकिदै गर्दा नेताहरुबीचको छलफल बाक्लिएको छ। प्रधानमन्त्री ओली तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुबीच छलफल बाक्लिएको हो। राष्ट्रपति विद्या भण्डारीले नेपाल र प्रधानमन्त्री ओलीसँग अलग अलग छलफल गरेकी छन्। यस्तै दुवै पक्षका दोस्रो तहका नेताहरु पनि छलफलमा केन्द्रित भईरहेकाले एमालेको राजनीतिमा नयाँ मोड आउन सक्ने नेताहरुले बताउन थालेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्