विवाद मिलाउन एमालेमा युवा नेतृत्व सक्रिय
काठमाडौं। नेकपा एमालेमा पार्टीभित्र देखिएको मतभेत निरुपणका लागि दोस्रो तहका नेता सक्रिय देखिएका छन्। बुधबार युवा नेता योगेश भट्टराई र गणेश पहाडीले उपप्रधानमन्त्री इश्वर पोखरेललाई भेटेर पार्टी विवाद समाधानका विषयमा छलफल गरेका थिए। यस्तै बिहीबार नेता विष्णु पौडेल, योगेश भट्टराई र घनश्याम भुसालबीच होटल मेरियटमा छलफल भएको थियो।
प्रतिक्रिया दिनुहोस्