नेकपा विवादमा सार्थक बन्ला त दोस्रो तहका नेताको प्रयास? काठमाडौं। नेकपा एमालेको एकता जोगाउन दोस्रो तहका नेताहरू छलफलमा जुटेका छन्। अन्तिम प्रयास गर्न दुवै पक्षका नेताहरू सहमतिको मिलनविन्दुका बुँदा नै तयार गरी छलफलमा बसेका बताइएको छ। बुधवारदेखि नै नेपालपक्षका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराई तथा ओली पक्षबाट विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले दुईपक्षीय छलफललाई तीव्रता दिँदै आएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्