संवैधानिक परिषद्को बैठक स्थगित गर्न माओवादीको माग काठमाडौं। नेकपा माओवादी केन्द्रले संवैधानिक परिषद्को बैठक स्थगित गर्न माग गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ति जारी गरी प्रमुख प्रतिपक्षी दलका नेता र सभामुख सहभागी नहुने अवस्थामा बैठक स्थगित गर्न माग गरेका छन्। प्रधानमन्त्रीले संविधानको मर्म र भावनाविपरीत संवैधानिक निकायहरूलाई निरंकुशताको मतियार बनाएको र अध्यादेशको दुरुपयोग गरेको माओवादीको आरोप छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्