कुन-कुन संवैधानिक निकायहरु रिक्त छन् ?
काठमाडौं। नेपालको संविधानअनुसार १३ वटा संवैधानिक आयोगहरुमध्ये अधिकांश आयोगहरुमा पदाधिकारी र सदस्यहरु रिक्त छन्।
लोकसेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ पदाधिकारी, निर्वाचन आयोगमा एक पदाधिकारी, भाषा आयोगमा ५ जना सदस्य, मुस्लिम आयोगमा दुईजना सदस्य र समावेशी आयोगमा अध्यक्ष र दुई जना सदस्य, राष्टिय महिला आयोगमा दुई जना सदस्य र थारु आयोगमा २ जना सदस्य रिक्त छन्।
प्रतिक्रिया दिनुहोस्