तत्काल राजीनामा दिन सक्ने नेपाल पक्षका सांसद को–को हुन? काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरिरहेका बेला माधवकुमार नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरेका छन्। प्रत्यक्ष निर्वाचित सांसदहरू झलनाथ खनाल,माधवकुमार नेपाल,योगेश भट्टराई,जयकुमार राई,भवानी खापुङ,यज्ञराज सुनुवार,गणेश पहाडी,पवित्रा निरौला खरेल,जीवनराम श्रेष्ठ,नारायण खतिवडा,विरोध खतिवडा,सुरेन्द्र पाण्डे,घनश्याम भुसाल,गोकर्ण विष्ट,मेटमणि चौधरी,हिराचन्द्र केसी,दिपकप्रकाश भट्ट,राजबहादुर बुढा,झपड रावल,भीम रावल,कृष्णलाल महर्जन,सोमप्रसाद पाण्डेले राजीनामा दिने तयारी गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्