संवैधानिक परिषदको बैठक जारी, संवैधानिक निकायमा पदाधिकारी सिफारिस हुनसक्ने काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठक बालुवाटारमा जारी छ। आज ९ बजेपछि बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकले संवैधानिक निकायमा रिक्त रहेको पदाधिकारी र सदस्य नियुक्तिको सिफारिस गर्ने बताइएको छ। लोकसेवा आयोगमा सबै पदाधिकारी रिक्त छ। परिषद बैठकलाई विपक्षी दल नेपाली कांग्रेसले बहिस्कार गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्