लुम्बिनी प्रदेशः मुख्यमन्त्री विरुद्ध १ महिनामै दोस्रो पटक अविश्वासको प्रस्ताव बुटवल। लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध आज दर्ता भएको अविश्वासको प्रस्ताव दोस्रोपटक हो। यसअघि ६ वैशाखमा पनि मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो। विपक्षी गठबन्धनले निवेदन दिएको आधारमा १९ वैशाखमा प्रदशेसभाको विशेष अधिवेशन बोलाइएको थियो । तर अधिवेशन सुरु हुनु अघि नै पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिए र बहुमतको सरकारको दाबी गरे र सरकार बनाएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्