संविधानविद् ज्ञवाली भन्छन्- यस अघिको अविश्वासको प्रस्तावलाइ संसदीय प्रक्रियाले चिन्दैन
काठमाडौं। संविधानविद् चन्द्रकान्त ज्ञवालीले लुम्बिनी प्रदेशमा दर्ता भएको बैशाख ६ गतेको अविश्वासको प्रस्तावलाई संसदले नचिन्ने बताएका छन्। उक्त प्रस्ताव संसदमा प्रवेश नै नभएका कारण त्यसलाई पास वा फेल भन्न नमिल्ने उनको भनाइ छ। उनले भने, “त्यसमा त अप्रेसन नै भएको छैन। फेस नभएको अविश्वास प्रस्तावको गणना हुदैन।”
प्रतिक्रिया दिनुहोस्