नेपाल पक्षको स्थायी कमिटीको बैठक जारी, राजिनामाका सम्बन्धमा ३ बजेपछि कुरा हुने काठमाडौं। नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक अहिले बसिरहेको छ। आज सांसदहरुले राजिनामा दिने तयारी भएको बताइएपनि अहिलेसम्म आधिकारिक निर्णय नआइसकेको नेपाल पक्षीय एक सांसदले बताए। उनले भने, ‘अहिले स्थायी कमिटीको बैठक बसिरहेको छ। तीन बजेपछि हाम्रो थप छलफल हुन्छ। अहिले राजिनामाका सम्बन्धमा त्यस्तो कुनै निर्णय आइसकेको छैन।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्