नेपाल पक्षले राजिनामा दिने कुरा म पत्याउँदिनः पौडेल काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल पक्षले राजिनामा गर्ने विषय आफूलाई विश्वास नलागेको बताएका छन्। सिंहदरबारमा भएको नेपालसँगको छलफलपछि उनले भने, ‘राजिनामा दिने कुरा म पत्याउँदिन मलाई विश्वास लाग्दैन।’ उनले राजिनामालाई बिनासको बाटोको संज्ञा पनि दिएको छन्। ‘राजिनामा भनेको त्यो विनासको बाटो कसले तय गर्ला र?’ पौडेलले भने ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्