गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजिनामा पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजिनामा दिएका छन्। गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि भोलि १ बजे मतदान हुने कार्यक्रम थियो। उनले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजिनामा गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्